सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेता सलमान खान ५३ वर्षका भएका छन्।
  • उनले आफ्नो जन्म दिन मुम्बई नजिकै पनवेलस्थित एक फार्महाउसमा बनाए।

एजेन्सी। बलिउड अभिनेता सलमान खान ५३ वर्षका भएका छन्। उनले आफ्नो जन्म दिन मुम्बई नजिकै पनवेलस्थित एक फार्महाउसमा बनाए। यो अवसरमा सलमानसँग कुरा संचारकर्मी फार्महाउसको गेटमा प्रतिक्षारत थिए। सलमान फार्महाउस बाहिर आएर सबै संचारकर्मीसँग कुरा गरे। सलमानसँग संचारकर्मीले हालखबर सोधे। नयाँ वर्षको योजनाका बारेमा पनि कुरा गरे।
सलामानका अनुसार उनकी आमा सुशीला चरक (सलमा खान) ले सलमानको जन्म दिनभन्दा चार दिन अगाडि एक माग गरेकी थिइन्। आमाले सलमानसँग केही रिजाल्यूशनका रुपमा केही नछोड्नु बरु सिक्स प्याक भने सधैं बनाएर राख्न सुझाव दिइन्। सलमानले आफ्नी आमाको आग्रहलाई स्वीकार गर्दै अनुशासित बन्ने बताएका छन्। विहान बेलुका जिम गर्नुका साथै विहान सधैं दौडिने पनि गरेका छन्। सलमानसँग उनकी आमाले सिक्स प्याक बनाउनु कुनै ठूलो कुरा नभएको पनि बताएकी थिइन्। सलमानले ३१ डिसेम्बरमा सिक्स प्याक एब्स आफ्नी आमालाई उपहार दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार
बसले हान्दा मोटरसाइकल चालकको मृत्यु
बसले हान्दा मोटरसाइकल चालकको मृत्यु
आजको राशीफल
आजको राशीफल
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा  ;
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा ;
सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग
सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग
के अमेरिका ‘फर्स्ट जेन्टलमेन’का लागि तयार छ ?
के अमेरिका ‘फर्स्ट जेन्टलमेन’का लागि तयार छ ?
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति

तपाईंले छुटाउनुभयो कि?