सांसद माझीले राखिन्, झोलुङ्गे पुलदेखि सार्वजनिक बिदाको मागसम्म

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सांसद माझीले राखिन्, झोलुङ्गे पुलदेखि सार्वजनिक बिदाको मागसम्म

सारांश

  • काठमाडौं, १९ भदौ ।
  • प्रदेश नं.
  • ३ को प्रदेश सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले विभिन्न मागहरु राखेकी छन् ।

काठमाडौं, १९ भदौ । प्रदेश नं. ३ को प्रदेश सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले विभिन्न मागहरु राखेकी छन् ।

सांसद माझीले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ को नबुवाघाटमा भइरहेको सुनकोशी नदीको कटानलाई रोक्न, खाँडादेवी गाउँपालिकाको वडा नं. १ कोथपे र सिन्धुली जोड्न झोलुङ्गे पुलको माग पनि गरिन् ।

सभामा बोल्दै माझीले दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. १ चैतेघाटका माझी समुदाय जग्गामा रहेको बालुवा, गिटीमा सरकारी टेण्डर खोलेकोतर्फ ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको लागि समिति गठन गरिनु पर्ने माग राखिन् । त्यस्तै विभिन्न जातजाति, धर्म र परम्पराअनुसार मान्दै आएको चाडपर्वहरु माझीको लदिपुजा, प्रजातन्त्र दिवस, कृष्ण अष्टमीहरुमा सार्वजनिक विदाको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएनः गृहमन्त्री खाँण
एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएनः गृहमन्त्री खाँण
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
अरनिको यातायात समितिका गाडी सञ्चालनमा
अरनिको यातायात समितिका गाडी सञ्चालनमा
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…

तपाईंले छुटाउनुभयो कि?