साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

सारांश

  • उदयपुर।
  • उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ ।
  • मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो ।

उदयपुर। उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो ।

त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ ।

विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए । उनका बुबाको २०७५ सालमै निधन भएको थियो । त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यसचिव लोकदर्शन रेग्मी विदा बस्दा किन यस्ता यस्ता हल्ला चले ?
मुख्यसचिव लोकदर्शन रेग्मी विदा बस्दा किन यस्ता यस्ता हल्ला चले ?
अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा
अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा
प्रदीप गिरीको अवस्था ‘क्रिटिकल’
प्रदीप गिरीको अवस्था ‘क्रिटिकल’
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
अमेरिकी संसद्‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन
अमेरिकी संसद्‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण

तपाईंले छुटाउनुभयो कि?