रौतहट मा ४५ जना सबार डुंगा दुर्घटना

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
६० पटक हेरिएको
Shares
रौतहट मा ४५ जना सबार डुंगा दुर्घटना

सारांश

  • काठमाडौ ९ भदौ।
  • रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन ।
  • अहिले राति करीब ८ बजे को समयमा दुर्घटना भएका कारण उद्धारमा समस्या अाएको छ।

काठमाडौ ९ भदौ। रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन ।

अहिले राति करीब ८ बजे को समयमा दुर्घटना भएका कारण उद्धारमा समस्या अाएको छ। डुंगामा रहेका ४५ जना मध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल लगायत को सुरक्षा निकायको टोलि घटनास्थलमा पुगेका छन् ।

घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भईरहेको प्रशासन ले जनाएको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली
प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
संविधान कार्यान्वयनको लागि संशोधन–थापा
संविधान कार्यान्वयनको लागि संशोधन–थापा
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?