“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा

सारांश

  • धनगढी , १५ मंसिर   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन् ।
  • नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।
  • “निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।

धनगढी , १५ मंसिर   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।

“निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।” देउवाले भने । निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।”

कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनले दृढता व्यक्त गरे । उनले निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    किन हुनु पर्याे सरकारकै मिलिमताेमा बम बिष्पाेट भइरहेको छ यति उति पक्रेको भन्ने त म पिते जस्तो गर्छु त राेएकाे जस्ताे गर्नु भने जस्तै हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
माघ ११ गते शनिबारको राशिफल यस्तो छ
माघ ११ गते शनिबारको राशिफल यस्तो छ
काठमाडौंमा एकैदिन ६७४ जनामा कोरोना संक्रमण
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक

तपाईंले छुटाउनुभयो कि?