सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट

सारांश

  • सिटिजन्स बैंकका ग्राहकले होटल एम्बासडरमा विशेष छुट पाउने भएका छन् ।
  • बैंक र होटेल एम्बासडरबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
  • दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहकहरुले होटेल एम्बास्डरको सेवा सुविधामा विशेष सुविधा पाउने भएका छन् ।

सिटिजन्स बैंकका ग्राहकले होटल एम्बासडरमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेल एम्बासडरबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहकहरुले होटेल एम्बास्डरको सेवा सुविधामा विशेष सुविधा पाउने भएका छन् । बैंकको अनुसार हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था गरेको छ ।
उनले टेलिभिजन सम्बोधनका क्रममा भन्नुभएको थियो– मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।–सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
नवनिर्वाचित जनप्रतिनिधिसँग आयोगको आग्रह
नवनिर्वाचित जनप्रतिनिधिसँग आयोगको आग्रह
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड
सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा