सीके राउतलाई पक्राउको तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १६, २०७७
|
|
५० पटक हेरिएको
Shares
सीके राउतलाई पक्राउको तयारी

सारांश

  • जिल्ला अदालत नवलपरासीले सीके राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउको तयारी भएको छ ।
  • जनमत पार्टीका राउतमाथि राज्यविरुद्ध संगठित अपराधमा पक्राउ पूर्जी जारी भएपछि पक्राउको तयारी भएको हो ।
  • राउतलाई अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुने सूचना जारी गरिएको हो ।

जिल्ला अदालत नवलपरासीले सीके राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउको तयारी भएको छ । जनमत पार्टीका राउतमाथि राज्यविरुद्ध संगठित अपराधमा पक्राउ पूर्जी जारी भएपछि पक्राउको तयारी भएको हो । राउतलाई अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुने सूचना जारी गरिएको हो । अब उनी अदालतमा उपस्थित भएलगत्तै पक्राउ पर्नेछन् । त्यसको तयारी समेत भएको छ ।

पृथकतावादी गतिविधिमा लागेका राउतले २४ चैत्र २०७५ मा सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको थिए । तर, उनीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो । मुद्दामा तामेली हुन नसकेपछि जिल्ला अदालतले उपस्थित हुन सूचना जारी गरेको हो ।

पछिल्लो समय राजनीतिक घटनाक्रम तरल अवस्थामा रहँदा राउतविरुद्ध पक्राउ पूर्जा जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!
भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!
असार ७ गते सोमवारको राशिफल यस्तो छ
असार ७ गते सोमवारको राशिफल यस्तो छ
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक
दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक

तपाईंले छुटाउनुभयो कि?