सुजुकीको मेगा एक्सचेन्ज मेला मंसिर १४ सम्म

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
सुजुकीको मेगा एक्सचेन्ज मेला मंसिर १४ सम्म

सारांश

  • सुजुकी टु ह्विलर्सको मेगा एक्सचेन्ज मेला सुरु भएको छ ।
  • मेलामा कुनैपनि पुरानो मोडलसँग नयाँ सुजुकी बाइक वा स्कुटर साट्न सकिने छ ।
  •    पुरानो बाइक वा स्कुटरलाई न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिने र बोनसको रुपमा १५ हजार रुपैयाँ प्रदान गरिने सुजुकी टु ह्विलर्सका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता हिमालयन अटो वर्डले जनाएको छ ।

सुजुकी टु ह्विलर्सको मेगा एक्सचेन्ज मेला सुरु भएको छ । मेलामा कुनैपनि पुरानो मोडलसँग नयाँ सुजुकी बाइक वा स्कुटर साट्न सकिने छ ।  

पुरानो बाइक वा स्कुटरलाई न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिने र बोनसको रुपमा १५ हजार रुपैयाँ प्रदान गरिने सुजुकी टु ह्विलर्सका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता हिमालयन अटो वर्डले जनाएको छ । मेला आगामी मंसिर १४ गतेसम्म चल्ने छ ।

जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीको रुपमा परिचित सुजुकीका बाइक वा स्कुटरमा ५ वर्षसम्मको वारेन्टी उपलब्ध छ । हाल नेपालमा सुजुकीका जिक्सर एसएफ, जिक्सर र हायाते तथा एक्सेस १२५ र लेट्स स्कुटर उपलब्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?
इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
नेकपा मिलाउन चीन यसकारण असफल
नेकपा मिलाउन चीन यसकारण असफल
सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन
सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
स्ववियु निर्वाचनः मतदान जारी
स्ववियु निर्वाचनः मतदान जारी

तपाईंले छुटाउनुभयो कि?