लागूऔषधसहित ३ युवक पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
लागूऔषधसहित ३ युवक पक्राउ

सारांश

  • उदयपुर २२,असोज।
  • गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
  • उनीहरुको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

उदयपुर २२,असोज। गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा
प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !

तपाईंले छुटाउनुभयो कि?