सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्।
  • भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

काठमाडौं। नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्। भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको बताए।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए। यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

सुडानको डाफरमा शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीको बन्दोवस्तीको सामाना (एपीसी) खरिदमा करोडौं भ्रष्टाचार भएको थियो। सो प्रकरणमा नेपाल प्रहरीका तीनजना महानिरीक्षकहरुले जेल सजाय भोगिसकेका छन्। भारती ती सामान उपलब्ध गराउने अन्तर्राष्ट्रिय सप्लायर्सका नेपाली एजेन्ट थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते
कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

तपाईंले छुटाउनुभयो कि?