सुनको मुल्य फेरी बढ्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ४, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सुनको मुल्य फेरी बढ्यो

सारांश

  • काठमाडौ, ४ साउन ।
  • नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ ।
  • शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।

काठमाडौ, ४ साउन । नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
एमाले अध्यक्ष मण्डलको निधन
एमाले अध्यक्ष मण्डलको निधन
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै पार्टी एकता हुने !
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
कर्णालीमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका लागि साउनभर सचेतना अभियान
कर्णालीमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका लागि साउनभर सचेतना अभियान
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?