सुनको मूल्यमा गिरावट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, कार्तिक २०।
  • बिहीबार सुनको मूल्य ओरालो लागेको छ ।
  • यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

काठमाडौँ, कार्तिक २०। बिहीबार सुनको मूल्य ओरालो लागेको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको थियो ।

बिहीबार चाँदीको भाउ भने सामान्य रुपमा वृद्धि भएको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार यता चाँदीको भाउ यसै हाराहारीमा कारोबार भइरहेको छ ।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
नयाँ वर्षमा ओलीको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
लागू औषध गाँजा बरामद
लागू औषध गाँजा बरामद
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ
पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा
पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा

तपाईंले छुटाउनुभयो कि?