सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
६६ पटक हेरिएको
Shares
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

सारांश

  • विराटनगर, २१ वैशाख, जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ ।
  • जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताउनुभयो ।
  • यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् ।

विराटनगर, २१ वैशाख, जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताउनुभयो ।

यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् ।

निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।

यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो ।

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
८०० ले ओरालो लाग्यो सुनको मूल्य
८०० ले ओरालो लाग्यो सुनको मूल्य
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ

तपाईंले छुटाउनुभयो कि?