सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर एक युवती बेपत्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०८१
|
|
४८ पटक हेरिएको
Shares
सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर एक युवती बेपत्ता

सारांश

  • दार्चुला।
  • दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।
  • शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

दार्चुला। दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।

शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन्। अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
‘वन विकास कोष’ स्थापना गरिने
‘वन विकास कोष’ स्थापना गरिने
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर
तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन

तपाईंले छुटाउनुभयो कि?