सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ९, २०८१
|
|
५२ पटक हेरिएको
Shares
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार

सारांश

  • काठमाडौं।
  • सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।
  • राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन्।

काठमाडौं। सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।

राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन्।

उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन्।

सरकारले गएको शुक्रबार उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?