सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २१, २०७४
|
|
४८ पटक हेरिएको
Shares
सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको मृत्यु

सारांश

  • चितवन, २१ माघ ।
  • पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।

चितवन, २१ माघ । पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।

स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् ।

खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
मन्त्री क्वार्टरको टहरामा आगलागी
मन्त्री क्वार्टरको टहरामा आगलागी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
गोरखकाली रबर उद्योगको भविष्य तय गर्दै डिडिए प्रतिवेदन
गोरखकाली रबर उद्योगको भविष्य तय गर्दै डिडिए प्रतिवेदन
रोटी पकाउँदै गरेका मजदुरमाथि गोली

तपाईंले छुटाउनुभयो कि?