स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १९, २०७४
|
२
|
५० पटक हेरिएको
Shares
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु

सारांश

  • १९  असोज, काठमाडौं ।
  • दशैंमा स्थगित भएको डा.
  • गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।

१९  असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । सोही अनुसार डा. केसीले अाजबाट अामरण अनसन सुरू गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    नाम अननासन प्रसाद

    Comment Author

    Bikash Blon

    नाट कै बद्री

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने
आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
शुभमुर्हुत सँगै ‘सेल्फी किङ’ छायाँकन शुरु
शुभमुर्हुत सँगै ‘सेल्फी किङ’ छायाँकन शुरु
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?

तपाईंले छुटाउनुभयो कि?