स्थानीय तहको मतपरिणाम अनुसार सिट बाँडफाँडः शशांक
सारांश
- चितवन।
- नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँड हुनुपर्ने बताएका छन्।
- चितवनमा पत्रकारसँगको अन्तरक्रियामा उहाँले सत्यका आधारमा सिट बाँडफाँड हुनुपर्ने बताए।
चितवन। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँड हुनुपर्ने बताएका छन्।
चितवनमा पत्रकारसँगको अन्तरक्रियामा उहाँले सत्यका आधारमा सिट बाँडफाँड हुनुपर्ने बताए। कांग्रेसले ९५ देखि १ सय सिट पाउनुपर्ने भन्दै नेता कोइरालाले गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने बताए।
नेता कोइरालाले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सक्रिय सहभागी हुन पनि आग्रह गरे।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया