विश्वकपमा आज यी ४ वटा खेल हुँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ११, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विश्वकपमा आज यी ४ वटा खेल हुँदै

सारांश

  • काठमाडौं, ११ असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज सोमबार ४ छुट्टाछुट्टै खेलहरू हुने भएका छन्।
  • समूह चरण तेस्रो तथा अन्तिम चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ बाट साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ।
  • खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ।

काठमाडौं, ११ असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज सोमबार ४ छुट्टाछुट्टै खेलहरू हुने भएका छन्। समूह चरण तेस्रो तथा अन्तिम चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ बाट साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ।

त्यसैगरी साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले हारेको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। आज हुने खेलमा बेलुका पौने ८ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन्।

त्यस्तै राती पौने १२ बजेमा समूह ‘बी’ का पोर्चुगल र इरान बीच खेल हुनेछ । पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो।
त्यसैगरी राति पौने १२ बजे अर्को मैदानमा स्पेन र मोरक्को बीच खेल हुँदैछ । आजको खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय  कार्यदल गठन
भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय कार्यदल गठन
How you can Meet Sole Women and Cause them to become Want to Be Along
उदयपुर मा मोटरसाइकल दुर्घटना १ को मृत्यु
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?