स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १७, २०७८
|
|
५३ पटक हेरिएको
Shares
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने

सारांश

  • निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।
  • विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हुन् ।
  • उनले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।
विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हुन् ।

उनले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिए । त्यस्तै प्रवक्ता पौडेलले सबै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताए । त्यस्तै उनले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गरे ।

स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताए ।

त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढी जिज्ञासा आएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेलको तयारीमा महिला राष्ट्रिय टोली
भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेलको तयारीमा महिला राष्ट्रिय टोली
(नेकपा) को विधानमा अध्यक्षको लागि यस्तो बन्यो प्राबधान !
(नेकपा) को विधानमा अध्यक्षको लागि यस्तो बन्यो प्राबधान !
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

तपाईंले छुटाउनुभयो कि?