हेटौँडामा बस दुर्घटना, २१ जना घाईते

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
हेटौँडामा बस दुर्घटना, २१ जना घाईते

सारांश

  • मकवानपुर ।
  • हेटौँडाको रातोमाटेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
  • उक्त दुर्घटनामा परी बसमा सवार २१ यात्रु घाईते भएका छन् ।

मकवानपुर । हेटौँडाको रातोमाटेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी बसमा सवार २१ यात्रु घाईते भएका छन् ।काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।हाल बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?