स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १८, २०७५
|
|
६६ पटक हेरिएको
Shares
स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप

सारांश

  • काठमाडाै, १८ कात्तिक ।
  •   मन्त्रालयको काम नगरेको र मुख्यमन्त्रीप्रति दुव्र्यवहार गरेको अभियोगमा मन्त्रीको जिम्मेवारीबाट हटाइएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको स्थानमा मन्त्री हुने आकांक्षा बोकेर दौडधुप शुरु भएको बुझिएको छ ।
  • तर मन्त्री बन्नेहरुको भीड बढेपछि मुख्यमन्त्री डोरमणि पौडेल कसैलाई नचिढ्याउने सोचमा पुगेका छन् ।

काठमाडाै, १८ कात्तिक ।  मन्त्रालयको काम नगरेको र मुख्यमन्त्रीप्रति दुव्र्यवहार गरेको अभियोगमा मन्त्रीको जिम्मेवारीबाट हटाइएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको स्थानमा मन्त्री हुने आकांक्षा बोकेर दौडधुप शुरु भएको बुझिएको छ । तर मन्त्री बन्नेहरुको भीड बढेपछि मुख्यमन्त्री डोरमणि पौडेल कसैलाई नचिढ्याउने सोचमा पुगेका छन् । कसैलाई पनि सो मन्त्रालयको जिम्मेवारी तत्काल नसुम्पिने मानसिकता बनाएका मुख्यमन्त्री पौडेलले केसव स्थापितले संहाल्दै आएको मन्त्रालयको जिम्मेवारी आफै लिने भएका छन् ।

प्रदेशमा काम देखाउने मन्त्रालय नै यही रहेको तर यसैमा कामभन्दा कुरा बढी भएर प्रदेश सरकार आलोचित बन्न पुगेको ठहरमा पुगेका मुख्यमन्त्री पौडेलले अब जनताले महसुस गर्ने गरी आफूले काम गरेर देखाउने प्रतिबद्धता जनाएका बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी,  यि देशमा छ राजदूत पद रिक्त !
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी, यि देशमा छ राजदूत पद रिक्त !
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
करिस्माको काखमा सुत्दा माग्नेबुढा भए पसिना पसिना (भिडियाे सहित)

तपाईंले छुटाउनुभयो कि?