हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७९
|
|
५५ पटक हेरिएको
Shares
हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

सारांश

  • हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ ।
  • यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो ।
  • हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो ।

हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।

हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले नेपाली खेलकुदलाई उचाईमा पुर्याउन योगदान दिने सर्वकालीन सात खेलाडीलाई हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?