हुम्लामा पुनः भारी हिमपात

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
हुम्लामा पुनः भारी हिमपात

सारांश

  • सिमकोट।
  • हुम्लामा मंगलबार रातभर भारी हिमपात भएको छ ।
  • बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ ।
सिमकोट। हुम्लामा मंगलबार रातभर भारी हिमपात भएको छ । बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ । हिमपात भए संगै तापक्रम माईनस सातमा झरेको छ भने चिसो निकै बढेको छ । पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतो मात्र देखिएको छ । बजार सुनसान छ । 
मानिसहरु घर बाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसबाट सबै भन्दा बढी आगामी चैत १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा ( एसईई ) तयारी गरि रहेका विद्यार्थी मर्कामा परेका छन ।
 जिल्लाको एक मात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ । नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्क विहीन छ । स्थानीय बासिन्दाहरु निक्कै प्रभावित भएका छन् । यो हिमपात हुम्लाको एघारौ हिमपात हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
प्रदेश नम्बर २ : अहिलेसम्म कसले कहाँ जिते ?
प्रदेश नम्बर २ : अहिलेसम्म कसले कहाँ जिते ?
प्रदेश १ र २ बीचको सीमा विवाद
प्रदेश १ र २ बीचको सीमा विवाद
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून
विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी
वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी