हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १२, २०७४
|
१
|
४९ पटक हेरिएको
Shares
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर

सारांश

  • काठमाडौं, १२ मंसिर।
  • हुम्लाको सीमिकोट विमानास्थलमा तारा एयरको एक बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्।
  • घाइते हुनेमा  विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्।

काठमाडौं, १२ मंसिर। हुम्लाको सीमिकोट विमानास्थलमा तारा एयरको एक बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा  विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्। बाँकी घाइते प्रहरी भएको हुम्लाबाट पत्रकार नरजंग तामाङले शिखरन्युजलाई बताए ।

मंगलबार बिहान सिमिकोट विमानस्थलबाट नेपालगञ्जका लागि बिमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । नाइन एन एबिएम बिमान धावनमार्ग छाड्ने वित्तिकै खाद्य गोदाम नजिकै दुर्घटनामा परेको पत्रकार तामाङले बताए। घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भैरहेको छ।   विमानमा चालक दलका दुई सदस्य र १३ प्रहरी सवार थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bimal Gnawali

    News lekhda khate parale nalekhauta kasaile nepal ganga vanx kasile surkhet vanx yar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने

तपाईंले छुटाउनुभयो कि?