संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ५, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्न शीतलनिवास पुगेका छन् ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट ओलीको यो निर्णयको विरोध भैरहेको छ ।
  • अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने ओली भेट्न प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्न शीतलनिवास पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट ओलीको यो निर्णयको विरोध भैरहेको छ । अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने ओली भेट्न प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?