होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !

सारांश

  • हालीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ?
  • सावधान !
  • ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन् ।

हालीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !

ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन् । सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाई गर्न लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
सवारी तीव्र गतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग, लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो ।

होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले दिए ।

(Valium Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वरोका कारण पत्रकार थपलियाको निधन
ज्वरोका कारण पत्रकार थपलियाको निधन
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
Nepalis staying illegally in UAE urged to make the most of amnesty
Nepalis staying illegally in UAE urged to make the most of amnesty

तपाईंले छुटाउनुभयो कि?