१०० ले उकालो लाग्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
१०० ले उकालो लाग्यो सुनको मूल्य

सारांश

  • स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ ।
  • प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
चिडियाघरको बाघले कर्मचारी मारिदियो
चिडियाघरको बाघले कर्मचारी मारिदियो
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
विश्व वरियतामा नेपालको राहदानी सुधार, कुन देशको कति ?
विश्व वरियतामा नेपालको राहदानी सुधार, कुन देशको कति ?
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन