११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३८ पटक हेरिएको
Shares
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो

सारांश

  • काठमाडौं, ३१ असार ।
  • देशमा आज ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुगेको छ ।
काठमाडौं, ३१ असार । देशमा आज ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म ११ हजार २५ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार १ सय १४ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १४ गते शनिबारको राशीफल यस्तो छ
असार १४ गते शनिबारको राशीफल यस्तो छ
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
स्कुटी वाली !
स्कुटी वाली !
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

तपाईंले छुटाउनुभयो कि?