१३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १९, २०७३
|
|
८४६ पटक हेरिएको
Shares
१३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी

सारांश

  • ज्याकी श्रौफ एक दिन सडकको छेउमा थिए ।
  • त्यहाँ उनले १३ वर्षीया एक किशोरीलाई स्कूलको युनिफर्ममा बसमा बसिरहेको देखे ।
  • ज्याकीलाई ती किशोरीसँग पहिलो नजरमा प्रेम बस्यो ।

ज्याकी श्रौफ एक दिन सडकको छेउमा थिए । त्यहाँ उनले १३ वर्षीया एक किशोरीलाई स्कूलको युनिफर्ममा बसमा बसिरहेको देखे ।

ज्याकीलाई ती किशोरीसँग पहिलो नजरमा प्रेम बस्यो । उनी लगत्तै ती किशोरीको छेउमा पुगे र नाम सोधे ।

त्यसपछि आफू क्यासेट पसलमा गइरहेको र त्यहाँ आउने हो भनेर ज्याकी अफर गरिन् ।

ज्याकी पनि ती किशोरीसँग म्युजिक एल्बम किन्न हिँडे । ती किशोरी कोही नभएर ज्याकीकी हालकी पत्नी आयशा थिइन् ।
त्यो भेटपछि दुवै एक–आपसप्रति आकर्षित भए । र, त्यो प्रेममा परिणत भयो ।

यद्यपि, दुर्इृको प्रेम कहानी सजिलो भने थिएन । समस्या यो थियो कि, ज्याकी पहिले नै प्रेमसम्बन्धमा थिए ।

आयशालाई भेट्दा उनको प्रेमिका अमेरिका पढ्दै थिइन् । त्यहाँबाट आएर दुवैले विवाह गर्ने कुरा थियो ।

यसरी भयो विवाह

आयशाको सामु दुईवटा विकल्प थियो – ज्याकीलाई सदाका लागि बिसर्ने वा उनको प्रेमिकालाई सबै साँचो भन्ने र विवाह गर्ने । आयशाले दोस्रो विकल्प रोजिन् । उनले ज्याकीको प्रेमिकालाई पत्र लेखेर सबै कुरा बताइन् र पछि दुवैले विवाह गरे ।

शाही परिवारकी आयशा

आयशा भारतको शाही परिवारकी सदस्य थिइन् । तर, ज्याकीको लागि उनी सामान्य चौलमा आएर बस्न राजी भइन् । पछिल्ला २९ वर्षदेखि दुवै सँगै छन् । आयशाका अनुसार ज्याकीले पनि विवाह पछि उनका लागि धेरै परिवर्तनहरु गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने
नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

तपाईंले छुटाउनुभयो कि?