१४ सय सर्पबाट बचेका यी युवक

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ७, २०७७
|
|
५६ पटक हेरिएको
Shares
१४ सय सर्पबाट बचेका यी युवक

सारांश

  • सर्प एक यस्तो जीव हो, जसलाई देखेर जो पनि डराउँन सक्छ ।
  • कोही सर्प देखेर भाग्छन् भने कोही सर्पलाई मारेर आफुलाई सुरक्षित राख्छन् ।
  • तर, भारतको राचीमा बस्ने एक युवकले सर्पलाई मार्दैनन्, तर बचाउँछन् ।

सर्प एक यस्तो जीव हो, जसलाई देखेर जो पनि डराउँन सक्छ । कोही सर्प देखेर भाग्छन् भने कोही सर्पलाई मारेर आफुलाई सुरक्षित राख्छन् । तर, भारतको राचीमा बस्ने एक युवकले सर्पलाई मार्दैनन्, तर बचाउँछन् । यी युवकको नाम विवेकानन्द हो । राँचीको आसपासमा कुनै सर्प देखेमा विवेकानन्दलाई बोलाउने गर्छन् ।

यी युवक यस काममा निकै पारगंत छन् । उनले सर्पलाई नमारी भगाइदिन्छन् । ‘स्नेक म्यान’ को नामले पनि परिचित विवेकानन्दलाई धेरै पटक त सर्पले टोकेको पनि छ । सर्पले टोकेपनि उनले परवाह नगरी आफ्नो काममा लागिरहन्छन् । विवेकानन्दले सर्पको विषबाट एन्टी वेनमको निर्माण गर्छन् । जसको प्रयोग सर्पदंशको औषधिको रुपमा हुन्छ ।

उनले सरकारसँग सर्पको विष निकाल्नको लागि अनुमति मागी रहेका छन् । उनी १३ वर्षको उमेरदेखि सर्प समात्न थालेका विवेकानन्द वर्तमान समयमा त झन खप्पिस भएका छन् ।

विवेकानन्दको अनुसार, आफ्नो खुशीको लागि जीवहरुको हत्या गर्नुहुँदैन । उनले सर्पलाई भेट्टाएपछि जंगलमा लगेर स्वतन्त्र रुपमा छाड्नुपर्छ । हाल उनी सर्प बचाउँने अभियानमा लागिरहेका छन् । हालसम्म १४ सय सर्पलाई बचाएका छन् उनले । विवेकानन्द राची विश्वविद्यालयबाट एमएमसी गरीरहेका छन् र सर्पको संरक्षणको लागि ‘सरवाइवल अफ नेचर एडं कीपर अफ अर्थ’ नामको एक सस्थापनि खोलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशैभर जोडियो निःशुल्क इन्टरनेट
देशैभर जोडियो निःशुल्क इन्टरनेट
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी
‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी
Dipika Kakar applies Mehendi as she gears up for her first EID post wedding!
Dipika Kakar applies Mehendi as she gears up for her first EID post wedding!
हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?