२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

सारांश

  • काठमाडौं, ३  भदौ ।
  •  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल  काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।

काठमाडौं, ३  भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल  काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।

बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
एस्टन भिल्लासँग हार्‍यो आर्सनल
एस्टन भिल्लासँग हार्‍यो आर्सनल
प्रदेश १ मा समृद्धिको आधार पर्यटन
प्रदेश १ मा समृद्धिको आधार पर्यटन
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
चिर्पट लिएर भीरैभीर खेदिए पर्यटक: देशकै बेइज्जत (भिडियोसहित)
चिर्पट लिएर भीरैभीर खेदिए पर्यटक: देशकै बेइज्जत (भिडियोसहित)
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;
प्रचण्ड संगको भेट पछि एमालेले किन बाेलायाे आकस्मिक बैठक ?
प्रचण्ड संगको भेट पछि एमालेले किन बाेलायाे आकस्मिक बैठक ?
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा  पर्नेहरुको नाम  !
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा पर्नेहरुको नाम !
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते

तपाईंले छुटाउनुभयो कि?