२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

सारांश

  • काठमाडौं ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
  • कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्रालि तनहुँ, नुरी कन्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडि सप्लायर्स पुतली सडक छन् ।

यसैगरी नागारर्जुन शङ्करमाली जेभी (नागारर्जुन कन्ट्रक्सन प्राली, शङ्कर माली निर्माण सेवा प्राली) कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, एकेएस कन्ट्रक्सन भरतपुर चितवन, कश्यप-आर्भन जेभी भरतपुर चितवन, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस गु्रप, तत्थ्य इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्रालि मुम्बै, रुपन्देही बिल्डर्स एण्ड कन्ट्रक्सन प्रालि काठमाडौं तथा आर्भन कन्ट्रक्सन प्रालि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ आइजीपी आएलगत्तै यौनकर्मी धमाधम पक्राउ
नयाँ आइजीपी आएलगत्तै यौनकर्मी धमाधम पक्राउ
नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण
नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण
रूससँग युद्ध लडन बेलायतले दियाे युक्रेनलाई २.५० अर्ब पाउन्ड
रूससँग युद्ध लडन बेलायतले दियाे युक्रेनलाई २.५० अर्ब पाउन्ड
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या !
रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या !
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज विश्व पक्षाघात दिवस मनाइँदै
आज विश्व पक्षाघात दिवस मनाइँदै