२४ घन्टामा देशभर ४३० संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २८, २०७७
|
|
५९ पटक हेरिएको
Shares
२४ घन्टामा देशभर ४३० संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ४ सय ३० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ४ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीले दिए कर्नाटकका मुख्यमन्त्रीलाइ च्यालेन्ज !
नरेन्द्र मोदीले दिए कर्नाटकका मुख्यमन्त्रीलाइ च्यालेन्ज !
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो
गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
चुनाबको चहलपहल गाउ देखि सहर सम्मै
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !

तपाईंले छुटाउनुभयो कि?