२४ घन्टामा ५ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ४, २०७७
|
|
४६ पटक हेरिएको
Shares
२४ घन्टामा ५ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित २ सय ६६ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ६६ थपिएका छन् । आज ४ सय कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६७ हजार ३ सय २२ संक्रमित भएपनि २ लाख ६१ हजार ४ सय ४४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ९ सय १९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख १२ हजार ४ सय ५२ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या २२१ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?