२४ घन्टामा ६५९ संक्रमित थप, ७१८ जना डिस्चार्ज

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १३, २०७७
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी
धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
अचानक केपी ओलीलाई मोदीको फोन, के भयो कुराकानी ?
अचानक केपी ओलीलाई मोदीको फोन, के भयो कुराकानी ?

तपाईंले छुटाउनुभयो कि?