२ सय २६ स्थानीय तहमा मतगणना हुँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
२ सय २६ स्थानीय तहमा मतगणना हुँदै

सारांश

  • काठमाडौं, असार १५ – बुधबार सम्पन्न तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
  • प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
  • अब १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी छ ।

काठमाडौं, असार १५ – बुधबार सम्पन्न तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

अब १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी छ । केही उच्च पहाडी र हिमाली जिल्लामा मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेकाले ती मतपेटिका संकलन हुनासाथ मतगणना सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
बजेट खर्च छानबिन गर्न समिति गठन
बजेट खर्च छानबिन गर्न समिति गठन
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ

तपाईंले छुटाउनुभयो कि?