३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस

सारांश

  • काठमाडौ– पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
  • जस अनुसार प्रतिनिधसभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ सदस्यमध्ये अधिकांशको प्रारम्भिक परिणाम आउने क्रम जारी छ ।
  • प्रतिनिधिसभातर्फ बाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको छ ।

काठमाडौ– पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
जस अनुसार प्रतिनिधसभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ सदस्यमध्ये अधिकांशको प्रारम्भिक परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको छ ।

बिहीबार राति पौन १२ बजेसम्मको परिणाम अनुसार प्रतिनिधसभा तर्फ बाम गठबन्धनले अग्रता लिएको छ । जसमा बाम २३, कांग्रेस ३ राप्रपा प्रजातान्त्रिक १ र स्वतन्त्र १ छन् । मुगु, मुस्ताङ, मनाङ, ताप्लेजुङ, रुकुम, जाजरकोट, म्याग्दी जाजरकोट लगायतका जिल्लामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै रसुवा , लमजुङ, दार्चुला लगायतका जिल्लामा कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त
प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी
‘अब जे भयो-भयो, मिलेर जाऊँ’
‘अब जे भयो-भयो, मिलेर जाऊँ’

तपाईंले छुटाउनुभयो कि?