३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४८ पटक हेरिएको
Shares
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)

सारांश

  • काठमाडौं, २६ कार्तिक ।
  • पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने ३२ जिल्लामा  नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिहरु तोकेको छ।
  • कांग्रेसका उम्मेद्वारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले बताए।
काठमाडौं, २६ कार्तिक । पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने ३२ जिल्लामा  नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिहरु तोकेको छ।
कांग्रेसका उम्मेद्वारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले बताए।
पहिलो चरणमा  हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको मंसिर १० मा चुनाव हुँदैछ।
प्रतिनिधिहरुको सूचि यस्तो छ :
क्र.सं. जिल्ला  केन्द्रीय प्रतिनिधि
१ सोलुखुम्बु खिलानाथ दाहाल
२ संखुवासभ धना खतिवडा
३ भोजपुर तारामान गुरुङ्ग
४  ओखलढुंगा मृदुला कोइराला
५ ताप्लेजुङ केशवकुमार वुढाथोकी
६ पाँचथर वेनुपराज प्रसाई
७ खोटाङ रमा पौडेल
८ नुवाकोट प्रा. वासुदेव घिमिरे
९ रसुवा बहादुरसिंह लामा
१० धादिङ रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक मीन विश्वकर्मा
१२ दोलखा पुष्पा भुषाल
१३ रामेछाप शोभाकर पराजुली
१४ मुस्ताङ सोभियतबहादुर अधिकारी
१५ म्याग्दी तिलक रानाभाट
१६ बाग्लुङ कुमार खड्का
१७ मनाङ डा. हिमलाल घिमिरे
१८ लम्जुङ धनबहादुर मास्की राना
१९ गोरखा भेषराज दुवाडी
२० रूकुम (पूर्वी भाग) कृष्ण कार्की
२१ रोल्पा पार्वता डिसी चौधरी
२२ रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
२३ जाजरकोट गोविन्द मल्ल
२४ हुम्ला डा. प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी
२६ जुम्ला सरस्वती शाह
२७ कालिकोट आशा विक
२८ डोल्पा विद्या खनाल
२९ दार्चुला नरेन्द्र सिंह भण्डारी
३० बझाङ शंकरप्रसाद पाण्डे
३१ बाजुरा अरुणप्रकाश सिंह राठौर
३२ बैतडी दिलेन्द्रप्रसाद बडू

(andeglobal.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?