७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?

सारांश

  • कम्बोडियामा एक ७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् ।
  • आफ्नो पतिको पुनर्जन्म नै उक्त बाच्छो भएको भन्दै किम हेङ्ग नाम गरेकी महिलाले विवाह गरेकी हुन् ।
  •   ‘मेरो मृत पतिको पुनर्जन्मको रुप हो यो बाच्छो,’ उनले भनिन् ।

कम्बोडियामा एक ७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् ।

आफ्नो पतिको पुनर्जन्म नै उक्त बाच्छो भएको भन्दै किम हेङ्ग नाम गरेकी महिलाले विवाह गरेकी हुन् ।

‘मेरो मृत पतिको पुनर्जन्मको रुप हो यो बाच्छो,’ उनले भनिन् । उनको पतिको गत वर्ष मृत्यु भएको थियो । आफ्नै घरमा रहेको गाईबाट जन्मिएको उक्त बाच्छोको गतिविधि पतिसँग ठ्याक्कै मिल्ने भएकाले उनले पतिको पुनर्जन्म भएको भन्दै बाच्छोलाई नै पति मानेकी  समाचार एजेन्सीहरुले जनाएका छन् ।

हाल दैनिक सयभन्दा बढी मानिस उक्त बाच्छोलाई हेर्न आउने गरेका छन् भने सामाजिक संजालमा पनि बाच्छो र ती महिलाको तस्वीर भाइरल बन्दै गएको छ । कारकेटी प्रान्तमा रहेको उनको घरमा दैनिक मानिसको भीड लाग्ने गरेको छ । उनले बाच्छोलाई सुत्नका लागि आफूसँगै ओछ्यान मिलाएकी छन् । बाच्छोलाई नुहाउनेदेखि लिएर खुवाउने काम पनि उनी उत्तिकै लगनका साथ गर्दछिन् ।

उनका परिवारका सदस्यले पनि बाच्छोलाई उत्तिकै स्नेह गर्दछन् । यहाँसम्म कि, सन्तानले पनि बाच्छोलाई नै आफ्नो पिता मानेका छन् ।अधिकांश बौद्ध धर्मावलम्बी रहेको मुलुक कम्बोडियामा पुनर्जन्ममा विश्वास गर्नेहरु प्रशस्त पाइन्छन् ।

(redzer.tv)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर
विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

तपाईंले छुटाउनुभयो कि?