८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ४, २०७९
|
|
४० पटक हेरिएको
Shares
८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी

सारांश

  • काठमाडौं निर्वाचन – काठमाण्डौ महानगरपालिका प्रमुखमा स्वतन्त्रका उम्मेदवार वालेन्द्र साहले १८२३७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशव स्थापीतले ९५९६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ र सङ्गै सिर्जना सिंहले पनि ९१७२ मत ल्याएर पछ्याईरहनु भएको छ ।
  • बालेन शाह ८६४१ मतको अग्रता लिदै  अगाडी बढी रहेका छन ।

काठमाडौं निर्वाचन – काठमाण्डौ महानगरपालिका प्रमुखमा स्वतन्त्रका उम्मेदवार वालेन्द्र साहले १८२३७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशव स्थापीतले ९५९६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ र सङ्गै सिर्जना सिंहले पनि ९१७२ मत ल्याएर पछ्याईरहनु भएको छ । बालेन शाह ८६४१ मतको अग्रता लिदै  अगाडी बढी रहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
कोरोनाबाट अहिले सम्मकै सर्वाधिक २८ जनाको मृत्यु
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
लागू औषध कोरेक्स १० थान सहित पक्राउ
लागू औषध कोरेक्स १० थान सहित पक्राउ
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
देउवाको मनमौजीमा कांग्रेस
देउवाको मनमौजीमा कांग्रेस

तपाईंले छुटाउनुभयो कि?