१ करोड ४७ लाखमा सन्दीप लामिछाने ‘द हण्ड्रेड’मा

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ४, २०७६
|
|
५६ पटक हेरिएको
Shares
१ करोड ४७ लाखमा सन्दीप लामिछाने ‘द हण्ड्रेड’मा

सारांश

  • नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
  • इंग्ल्याण्ड र वेल्समा आयोजना हुने खेलमा सन्दीपलाई ‘द हन्ड्रेड’ ड्राफ्टबाट ओभल इन्भेन्सीबल्सले अनुबन्ध गरेको हो ।
  • सन्दीप एक करोड ४७ लाख रुपैयाँमा अनुबन्धित भएका छन् ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने खेलमा सन्दीपलाई ‘द हन्ड्रेड’ ड्राफ्टबाट ओभल इन्भेन्सीबल्सले अनुबन्ध गरेको हो ।

सन्दीप एक करोड ४७ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । उनले पाएको यो मूल्य हालसम्मकै उच्च हो । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ ।आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
पुनः मतदानको फाइदा रेणु दाहाललाई ….
पुनः मतदानको फाइदा रेणु दाहाललाई ….
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै

तपाईंले छुटाउनुभयो कि?