कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन

सारांश

  • कम्बोडिया ।
  • उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।
  • बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले न्यानो स्वागत गरेका थिए ।

कम्बोडिया । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।

बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले न्यानो स्वागत गरेका थिए ।

कार्यक्रममा उनले तीन हजार छ सय मिटरको धावनमार्ग भएको एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल हो भन्दै यसले लामो दूरीका उडानलाई समायोजन गर्न सक्ने बताए । उनले नयाँ विमानस्थलको सञ्चालनले कोभिडले पछाडि परेको पर्यटन क्षेत्रको विकास हुने तथा कम्बोडिया र चीनबीच सद्भाव वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

विमानस्थलको निर्माण र सञ्चालनसँगै चीन र कम्बोडियाको पर्यटन व्यापार र अर्थतन्त्र विकासमा योगदान पुर्याउने उनको भनाइ थियो ।

एसएआईमा चीनको युनान इन्भेष्टमेन्ट होल्डिङ लिमिटेड सम्बद्ध एङ्कोर इन्टरनेसन एयरपोर्ट इन्भेस्टमेन्ट कम्पनीले लगानी गरेको हो ।

(ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
संसद विघटनका सर्वोच्चको यस्तो आदेश
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने