Wednesday, May 8
Shadow

तनहुँ शुक्लागण्डकीमा सेती र सुरौदी पस्यो, १५० को उद्धार


  • -इ
  • इ+

दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा सेती नदी पसेको छ । तनहुँ यस क्षेत्रमा बढीमा फसेका १५० बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । शुनपा ८ का वडाध्यक्ष कृष्ण रेग्मीका अनुसार सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर थप क्षति पु¥याउने आशंकाका जोखिममा रहेका परिवारको उद्धार गरिएको हो ।

प्रहरी र सैनिक हाल सो क्षेत्रमा खटिएका छन् । नदीले बस्तीलाई खसाल्ने जोखिम बढेको छ । शुक्लागण्डकी नगरपालिका– वडानम्बर ४ र ८ मा पर्ने क्षेत्रमा ५०  भन्दाबढी घर छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्