Saturday, May 18
Shadow

साउन ६ गते सार्वजनिक बिदा


  • -इ
  • इ+

काठमाडौँ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा नेपाल मुस्लिम संघले स्वागत गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तारले आफुहरुको मागलाई सरकारले सम्बोधन गरेको भन्दै मुस्लिम समुदायमाथी न्याय भएको बताउनु भयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो । संघले सरकार गठन भए लगत्तै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै बिदाका लागि अनुरोध गरेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्