Saturday, May 18
Shadow

नेपालका ५८ जिल्लामा निषेधाज्ञा, कहाँ–कहिलेसम्म ? (सूचीसहित)


  • -इ
  • इ+

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यद्यपि, पछिल्लो समय अधिकांश क्षेत्र चलायमान भइसकेको छ ।

केही जिल्लामा साउन १५, केहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा कायम गरेपनि केही जिल्लामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

देशभरको निषेधाज्ञाको विवरण पढ्नुहोस्

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्