Saturday, May 18
Shadow

काठमाडौंमा भूकम्पको धक्का


  • -इ
  • इ+

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.0२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्