अनलाइन सेवा विस्तार हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
अनलाइन सेवा विस्तार हुँदै

सारांश

  • काठमाडौं २० पुस ।
  • भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यका लगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।
  • उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सेवा उपलब्ध गराएको होे ।

काठमाडौं २० पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यका लगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।

उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सेवा उपलब्ध गराएको होे ।

मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रयोगमा ल्याइएको अनलाइन सेवाले देशभरको जग्गाजमीनका करीब ७५ प्रतिशत कारोवार समेटने बताइन् ।

मालपोत कार्यालयका किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेर यस क्षेत्रमा देखापरेका विकृति अन्त्य गर्न उक्त प्रणालीलाई देशभरका १३१ कार्यालयमै विस्तार गरिने सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले मुलुकमा सुशासन, र जनताप्रति जिम्मेवार बन्न दिएको निर्देशनपछि उक्त मन्त्रालयले रजिस्ट्रेशनवापत हुने राजश्व छली रोक्न सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीप दुर्घटनामा परी चालकको मृत्यु
जीप दुर्घटनामा परी चालकको मृत्यु
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
कालीगण्डकी नदीमा आएको बाढीका कारण सय घरधुरी उच्च जोखिममा
कालीगण्डकी नदीमा आएको बाढीका कारण सय घरधुरी उच्च जोखिममा
३८ लाख रुख रोपिनुुपर्ने
३८ लाख रुख रोपिनुुपर्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो
नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो
सुनको मूल्य तोलामा २४ सयले घट्यो: प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार
सुनको मूल्य तोलामा २४ सयले घट्यो: प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार
मोदीको जनकपुर भ्रमण:  प्रदेश सरकारले आयोगलाई झुक्यायो
मोदीको जनकपुर भ्रमण: प्रदेश सरकारले आयोगलाई झुक्यायो

तपाईंले छुटाउनुभयो कि?