बन्नला त साउदी अरबको तेल बजार सामान्य?

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
बन्नला त साउदी अरबको तेल बजार सामान्य?

सारांश

  • काठमाडौँ,२ माघ ।
  • तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताउनुभएको छ ।
  • तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उहाँले बताउनुभएको हो ।

काठमाडौँ,२ माघ । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताउनुभएको छ ।

तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उहाँले बताउनुभएको हो ।

तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेक र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पु¥याउने बताएपछि तेलको आपूर्तिमा आउनसक्ने अनुमान बढिरहेका समय साउदी अरबका उर्जामन्त्रीको उक्त भनाई आएको हो ।

कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो ।

ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो ।

फालिहले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “म विश्वस्त छु, हामीले कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौति गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने छ । हामी केही समयमै मजबुत बन्नेछौँ ।”

उहाँले भन्नुभयो, “तर यहाँ सधैँ तेल उत्पादनमा कटौति र यसको बजारमा पुग्ने प्रभावबारे हुने निर्णयले चर्चा लिने गर्छ,”म विश्वस्त छु केही हप्तामा बजारको अवस्था सामान्य बन्नेछ र विश्वास पूरानै अवस्थामा आउनेछ ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला
एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला
संसद अवरोध गर्ने पालो राजपाको ?
संसद अवरोध गर्ने पालो राजपाको ?
आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !
आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !
समिक्षा र बिजयको स्वरमा ‘आज फेरि’ सार्बजनिक (भिडियो)
समिक्षा र बिजयको स्वरमा ‘आज फेरि’ सार्बजनिक (भिडियो)
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो
सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघ्यो
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’

तपाईंले छुटाउनुभयो कि?