यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित

सारांश

  • दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।
  • शनिबार युएईमा जारी दा्स्रो खेलमा न्ेपालले युएईलाई १४५ रनको फराकिलोअन्तरले पराजित गरेको हो।
  • पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।

शनिबार युएईमा जारी दा्स्रो खेलमा न्ेपालले युएईलाई १४५ रनको फराकिलोअन्तरले पराजित गरेको हो।

पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको युएइले १९.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९७ रनमात्र जोड्न सफल भएको थियो।

नेपालको जितमा सोमपाल कामी र सन्दीप लिामिछानेले विशेष योगदान दिए। नेपाल र युएईबीच अन्तिम म्याच सोमबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !
सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
नेकपाकाे केन्द्रीय कार्यालय  धुम्बाराही की पेरिस डाँडा ?
नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराही की पेरिस डाँडा ?
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?
सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?
सेनाको रासन खरिदमा भ्रष्टाचारः ठेकेदारहरु अदालतमा
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन

तपाईंले छुटाउनुभयो कि?